पाण्डे बन्नुभयाे २८ दिनकाे सांसद

स्याङ्जा, पुस ५ गते । स्याङ्जाको कालिगण्डकी ४ का मोहन पाण्डे २८ दिने सांसद बन्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् संसद भङ्ग गरेपछि पाण्डे २८ दिने सांसदमा सिमित बन्नु भएको हो ।’

पाण्डे मंसिर ८ गते समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्यमा चयन हुनु भएको थियो । गत कात्तिक १७ मा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा नेपाली कांग्रेस

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *