ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिँदै

काठमाडौं, ५ पुस– सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीमाथि कारबाही तयारी गरेको छ । नेकपाको बहुमत पक्षले ओलीमाथि कारबाही तयारी गरेको हो । नेकपा स्थायी समिति बैठक आजै बस्दैछ ।

बैठकमा संसद विघटन प्रस्ताव फिर्ताका लागि आग्रह गर्ने र अटेर गरे पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइने सचिवालयका एक नेताले जानकारी दिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *