५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति भवन शितलनिवास पुग्नुभएको छ ।
प्रधानमन्त्री केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाइ संसद विघटनको सिफारिस बुझाउन शितल निवास पुगेका हुन । त्यसअघि बिहान बसेको मन्त्रिपरिषद्को अाकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेको थियो ।