विप्लव नेतृत्वको नेकपाले उखु किसानको माग तत्काल पुरा गर्न आग्रह गरेको छ।
विप्लव नेकपाका जनसरकार प्रमुख सन्तोष बुढामगरले एक विज्ञप्ति जारी गर्दै उखुकिसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
उनीहरुका माग पुरा नगरिए कारवाही गर्ने समेत विप्लव नेकपाले चेतावनी दिएको छ।
