नेसनाल पार्क मा फोटो खिच्ने र भिडियो बनाउनेलाई पोर्नस्टारलाइ कारबाही हुने

मेक्सिकोका केही एडल्ड एक्टर्सले एक नेशनल पार्कमा रहेको ग्रिजाल्वा नदी नजिकै केही तस्बिर र भिडियो बनाएका छन्, तत्पश्चात् यी सबै स्टार्स निकै चर्चामा आएका छन् । एडल्ट एक्टर एलेक्स मेरिनले तीन अन्य पोर्न स्टार मिया मरिन, जिजेल मोटेन्स र यामीलेश रामिरेजसँग मिलेर गत हप्ता केही तस्बिर र भिडियोको यो नदीको लोकेशन राखेर सेयर गरेका छन् ।

एलेक्स मेरिनले सोसल मिडियामा आफ्ना तस्बिर र भिडियोको विषयमा कुराकानी गरेकी छिन् र आफ्ना फलोअर्ससँग सानो क्लिप पनि सेयर गरेकी छिन् जसमा यी सबै कलाकार सुमिदेरो घाटी नजिकै देखिए । एलेक्सको यो ट्वीट प्रशंसकबीच निकै भाइरल भइरहेको छ । यद्यपि, एलेक्सले यो विवादित ट्वीट पछि डिलिट गरेकी छिन् । एलेक्सको ट्वीटमा लेखिएको

सुमिदेरोको ग्रान्ड क्यानयोनमा मोडल र नायिकाले यस्तो प्रकारको तस्बिर र भिडियो खिचेको पहिलो पटक हुनेछ ।’ यद्यपि, एलेक्सले पछि यो ट्वीटलाई केही समय पछि आफ्नो प्रोफाइलबाट हटाएकी थिइन् । यी पोर्न स्टारको व्यवहारले मेक्सिकोको सरकारी एजेन्सी निकै रुष्ट छ । नेशनल कमिशन अफ प्रोटेक्टेड नेचुरल एरिया नाम भएको यो एजेन्सीले मेक्सिकोको संरक्षित क्षेत्रको रेखदेख गर्छ । यो एजेन्सीले यी पोर्न स्टारको व्यवहारको कडा आलोचना गरेको छ । एजेन्सीले भनेको छ, ‘यौनजन्य सामग्रीले भरिएको फिल्मले यो आइकोनिक लोकेशनको इमेजमा क्षती पुर्याएको त छ नै यसले सामाजिक पतन पनि देखाउँछ । ’

रिपोर्टका अनुसार यी पोर्न स्टारलाई यसका लागि कारवाही पनि गर्न सकिनेछ । यद्यपि, एक अधिकारीले भने यो विवादका कारण यो पार्क पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने र कोरोनाका कारण यो क्षेत्रको पर्यटनमा भएको हानीको भरपाई हुन सक्ने बताएका छन् । उपमेयरको शौचालय भित्र हात खुट्टा बाँ,धिएको अवस्थामा १३ वर्षे बालिका भेटीइन्, बाहिरबाट लगाइएको थियो ढोका स्मरण रहोस्, जिजेल, एलेक्स मरिन र मिया मरिनको सोसल मिडियामा धेरै नै फलोअर्स छन् र उनीहरु इन्स्टाग्राममा आफ्ना तस्बिर र भिडियो सेयर गरिरहन्छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *