आज काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने

आज शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।

बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ

छिटो लाइन सुचारू हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *