दोस्रो सन्तानको आमा बन्न लागेकी करिनाको तस्विर बन्यो भाइरल !

भारतीय लोकप्रिय सुन्दरी नायिका करिना कपुर यतिबेला दोस्रो सन्तानको प्रतिक्षामा छिन् । सन् २०२१ को सुरुवातमा नै उनी आमा बन्ने तयारीमा रहेकी गर्भवती करिना लाला सिंह चड्ढाको शूटिङ्गमा ब्यस्त रहिन् । यो शूटिङ्ग पूरा गरेर करिना मुम्बई फर्किएकी छिन् । अभिनेत्री करिना दिदी करिश्मा कपूरका साथ समय विताइरहेकी छिन् ।

उनीहरु एकदमै आकर्षक देखिएका छन् । करिनाको गर्भवती अवस्थाका यि तस्विरहरु पहिलो पटक सार्वजनिक भएका हुन् । आउटफिट लगाएर करिश्मा र करीना एकसाथ देखिएका तस्विर निकै आर्कषक छन् । करिना दोस्रो पटक गर्भवती बनेको करिनाका पति सैफले नै सामाजिक संजाल मार्फत आफ्ना फ्यानलार्य जानकारी गराएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *