सर्पको टोकाईबाट एक पत्रकारको मृत्यु भएको छ।
सर्पको टाकाईपछि बिरामी भई उपचार गराइरहेका नेपाल टेलिभिजन पर्वतका संवाददाता ३० बर्षीय महेन्द्र केसीको दुःखद निधन भएको छ।
उपचार गराई रहेका बेला कोरोना संक्रमित भएका उनको टिचिगं अस्पताल महाराजगन्जमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
बिहिबार साँझ निधन भएको आफन्तजनले जनाएका छन्।