प्रसूतिगृहमा अनौठो शिशुको जन्म, शिशुका दुवै हात छैनन्

कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुका दुवै हात छैनन् । पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताउए । “शिशुका दुवै हात छैनन्”, उनले भने, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।”

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *