• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

बन्द रहेका विराटनगरका विद्यालय आजदेखि खुले

होमपेज / शिक्षा
  • २१७ पटक पढिएको


  • २०७७ पौष २, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नौ महिनायता बन्द रहेका विराटनगरका विद्यालय आजदेखि खुलेका छन् । कोरोना महामारीका कार विद्यालय चैत ६ गतेदेखि बन्द रहेको थियो ।

    विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालन ल्याउने महानगरपालिकाले गत मंसिर २१ गते निर्णय नै गरेको थियो । मन्त्रिपरिषद्बाट पारित कोभिड–१९ सन्दर्भमा विद्यालयसम्बन्धी कार्य ढाँचा २०७७ को निर्देशिकाअनुसार महानगरले विद्यालय सञ्चालन गर्न अनुमति दिएको थियो ।
    कोरोना संक्रमणको जोखिम कम हुँदै गएको दावी गरिएपनि आफ्ना सन्तानलाई विद्यालयमा पठाउन अझै पनि अभिभावक भने डराई रहेका छन् ।

    निजी विद्यालयहरुले भौतिक र अनलाइन विधिमार्फत नै विद्यालय सञ्चालनमा ल्याउने योजना अगाडी सारेका छन् । अभिभावकको निर्णय अनुसार नै विद्यालय सञ्चालकहरुले विद्यार्थीलाई भौतिक उपस्थिति गराउनु पर्ने हुन्छ । तर, विद्यालयले बालबालिकाको सुरक्षाको लागि पूर्ण स्वास्थ्य मापदण्ड पालना हुनेगरिको व्यवस्थापन गर्नुपर्ने हुन्छ । विराटनगर क्षेत्रका विद्यालय सञ्चालनका लागि महानगरले विशेष स्वास्थ्य सर्तकता अपनाउन आग्रह गर्दै त्यसको कडाई पूर्वक नियमन समेत सुरु गरेको छ ।

    विद्यालय खुले आज पहिलो दिन विद्यार्थी निकै कम आएका छन् । कोरोना सङ्क्रमण जोखिम कायम नै रहेकाले न्यून मात्रामा विद्यार्थी विद्यालय आएका हुन् ।
    ‘पहिलो दिन हामी विद्यालयको अनुगमनमा छौँ,’ विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले भने, ‘अनुगमनका क्रममा विद्यार्थी निकै कम आएको देखियो ।’ कोरोना महामारीको त्रास कायम नै रहेकाले विद्यार्थीको संख्या निकै कम देखिएको हो ।

    ‘केही स्कुलमा एउटा बेञ्चमा तीन जनासम्म राखेको पाइयो,’ उनले भने, ‘सुरक्षा सतर्कता अपनाएकै देखियो । तीनजना विद्यार्थी राख्ने विद्यालयलाई छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइयो ।’

    महामारीका कारण विद्यालय बन्द भएपछि विराटनगरका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । विद्यालय खुले पनि अनलाइन कक्षा जारी रहनेछ । ‘पहिलो दिन विद्यार्थी कम आएका छन्,’ प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीले भने, ‘विस्तारै विद्यार्थी आउने क्रम बढ्छ ।’ नौ महिनायता घरमै बस्न बाध्य भएका विद्यार्थीले विद्यालय आउन पाउँदा उत्साहित देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ताराकुञ्जमा कोडकाव्यको वर्कसप सम्पन्न

    नेपाली भाषा शिक्षक परिषद् कास्की,नेपालको वक्तृत्वकला सम्पन्न

    महामारीबीच पनि साक्षर नेपालको अभियान अगाडि

    काठमाडौंसहित २३ जिल्ला अझै साक्षर घोषणा हुन बाँकी (सूचीसहित

    काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्दै

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution