बुधबार सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९३ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५० निर्धारण गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *