नायिका स्वस्तिमा खड्का जस्तै देखिने युवती टिकटकमा भाइरल (भिडियो)

२ पुष २०७७, बिहीबार काठमाडौं, पछिल्लो समय एक युवती टिकटकमा निकै भाइरल बनेकी छन् । उनि हुन् स्मृति दाहाल । उनलाई झट्ट हेर्दा जो कोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्किनसक्छ ।टिकटकमा ७७ हजार फर्लोअर्सकी धनी स्मृतिलका उनका भिडियो अत्यधिक रुचाइएको छ ।

हाँस्दा त उनि झनै दुरुस्तै नायिका खड्का जस्तै देखिन्छिन्। टिकटकमा स्मृतिका भिडियोले १३ लाख लाइक पाएका छन् ।स्मृतिले नायिका स्वस्तिमासँग पनि ड्वएट टिकटक गरेकी छिन् ।
दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि झनै भन्दै उनका फलोअर्सले कमेन्ट गरिरहेका छन् ।भिडियाे

@smritidahal47

#duet with @hyaari But I think all boys r not same😊100 ma 20%😁😛chai hunxan😜#swastimakhadkavoice #swastimainterview#favactress#fyp#🇳🇵♬ original sound – Hyaari

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *