फोर्ब्सको शिर्ष कमाई गर्ने खेलाडी सार्वजनिक,रोनाल्डो दोस्रोमा

नयाँ बर्ष २०२१ को प्रारम्भ हुने अवस्थामा छ भने बर्ष सर्वाधिक धेरै कमाई गर्ने सेलेब्रिटीको नाम हालै फोर्ब्सले सार्वजनिक गरेको छ । सुचीमा शिर्ष स्थानमा खेलाडी तर्फ भने टेनिस खेलाडी रोजर फेडेररले अग्रता लिएका छन् । फुटबल खेल अन्तर्गत युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका लिओनेल मेस्सीलाई पछाडी पारेका छन् ।

खेलकुद बरियतामा रोनाल्डो दोश्रो स्थान साथै मेस्सी तेश्रो स्थानमा छन् । रोनाल्डोको कमाई २०२० मा १०५ मिलियन डलर रहेको छ बहने लिओनेल मेस्सीको १०४ मिलियन डलर रहेको फोर्ब्सले सार्वजनिक गरेको छ ।

फोर्ब्सको सेलेब्रिटी सर्वाधिक कमाई गर्ने कलाकारमा काइली जेंनेर परेकी छन् उनको कमाई ५९० मिलियन डलर रहेको छ ।

सेलेब्रितीको सुचीमा फेडेरर तेश्रो स्थानमा साथै रोनाल्डो मेस्सीले 4 र ५ औ स्थान ओगटेका हुन् ।

शिर्ष १० मा परेका 3 खेलाडीमा अर्को नाम नेय्मारको रहेको छ, उनको बार्षिक आम्दानी ९५.५ मिलियन डलर रहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *