अष्ट्रेलियाले कोरोनाको होम टेस्ट कीट तयार गर्नमा सफलता हात पारेको छ । यो कीट एल्यूमे कम्पनीले तयार पारेको हो । अमेरिकी सरकारले पनि यसलाई आफ्नो देशमा प्रयोग गर्न अनुमति दिएको छ ।
यो प्रयोगबाट २० मिनेटमै कोरोना टेस्टको रिपोर्ट आउने अमेरिकामा भएको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले एक बयानामा बताएको छ ।
यसको लागि स्मार्टफोज एपको आवश्यक रहन्छ । स्मार्टफोन एपको सहयोगबाट यूजरको केहि जानकारी दिनुपर्ने हुन्छ ।
अष्ट्रेलियामा हालसम्म ९०८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने २८ हजार ५६ जनालाई कोरोना संक्रमण भएको छ ।एजेन्सी