• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २०, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २०, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

हात्तीले निरन्तर मानिसको ज्यान लिन थालेपछि हात्ती मा’र्ने

होमपेज / समाज
  • २३५ पटक पढिएको


  • २०७७ मंसिर ३०, मंगलबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्ती मा’र्ने निष्कर्षमा सुनसरी प्रशासन पुगेको छ।

    हात्तीले निरन्तर मानिसको ज्यान लिन थालेपछि हात्ती मा’र्ने तयारीमा प्रशासन पुगेको हो।

    ‘जनताको माग हात्ती मार्नुपर्ने भन्ने छ, उनीहरूको मागअनुसार हामी निर्णय गर्छौं,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘निर्णय नै भइसकेको चाहिँ छैन, तर जनताको मागअनुसार नै निर्णय हुन्छ।’

    आरक्षबाट बाहिर निस्केर ‘मकुना’ले स्थानीयको ज्यान लिइरहेको छ।

    हात्ती नियन्त्रणमा लिनुपर्ने जनताको गुनासो आएपछि मा’र्ने योजनाअनुसार कोसीटप्पु वन्यजन्तु आरक्षमार्फत् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा लेखिपठाउने तयारी भइरहेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयबु अन्सारीले बताए।

    सोमबार मात्र मकुनाको आक्रमणबाट कोसी गाउँपालिका-६ का ३२ वर्षीय प्रमोद यादवको मृत्यु भएको थियो। गँहुबारीमा पानी लगाउन जाने क्रममा बिहान साढे ५ बजे ‘मकुना’ले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

    अन्सारीका अनुसार यो हात्तीले तीन वर्षको अवधिमा १८ जनाको ज्यान लिइसकेको छ।

    ‘अहिलेको अवस्था हेर्दा यो हात्तीको मानसिक सन्तुलन ठिक छैन, पहिले-पहिले मानिस देख्दा भाग्थ्यो,’ उनले भने, ‘अहिले आक्रमण गरिहाल्छ।’

    कोसीटप्पुमा सात वटा हात्ती छन्। तिनीहरूमध्ये ‘मकुना’ कतै जाँदैन।

    ‘अरू आउँछन्, १०-१५ दिन बस्छन् र हराउँछन्, यो कतै जाँदैन,’ अन्सारीले भने।

    अन्य हात्तीलाई पनि पक्रेर खुट्टामा चेन लगाउनुपर्ने माग स्थानीयको रहेको अन्सारीले बताए। अन्सारीका अनुसार अहिले कोसीटप्पु वन्यजन्तु आरक्षमा बैठक बोलाइएको छ। त्यो बैठकले हात्तीबारे निर्णय लिने छ।

    कोसीटप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरी तीन जिल्लामा फैलिएको छ। आरक्षबाट जङ्गली जनावर निस्किएर बढी क्षति गर्ने कोसी गाउँपालिका हो।

    आरक्षले अहिले आफ्नो सीमा क्षेत्रमा सोलार फेन्सिङ तार लगाएको छ। तर, सोलार फेन्सिङमा विद्युत प्रवाहित छैन। जसका कारण हात्ती निर्वाध निस्किन पाइरहेको छ।

    ‘मकुना’ दाह्रा नभएको भाले हात्ती हो। आरक्षका अनुसार १७ जङ्गली हात्तीमध्ये मकुना यहीँको स्थायी हात्ती हो।

    आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरीका अनुसार जंगली जनावर ह्रिंसक वा पागल भएमा कानुनअनुसार मार्न सकिन्छ। स्थानीय प्रशासन ऐनमा मार्न सक्ने प्रावधान छ।

    स्थानीय प्रशासन ऐन मात्र हैन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदफा (क) मा बौलाएको हात्ती मार्न सक्ने व्यवस्था रहेको वार्डेन चौधरीले बताए।

    ‘बहुलाएको जङ्गली हात्ती, मानिस खान पल्किएको बाघ र नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अङ्गभङ्ग भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सकिनेछ,’ चौधरीले भने।

    आरक्षका घरपालुवा हात्तीलाई गर्भवती बनाएर रैथाने हात्ती संरक्षण गर्नमा यसको योगदान रहेको आरक्ष बताउँछ।

    ‘मकुना अहिले युवा अवस्थामा छ, मार्नुबाहेकको अन्य विधि प्रयोग गर्ने हो भने पनि मकुनाबाट हुने क्षतिलाई जोगाउन सकिन्छ,’ आरक्षका एक कर्मचारीले भने।

    श्रीपुरमा हात्तीले मंसिर पहिलो साता पनि एक जनाको ज्यान लिएको र ४ जना घाइते बनाएको थियो। त्यो घटनापछि २०७७ मंसिर ६ वार्डेन चौधरीले विभागलाई पत्र पठाएका थिए। पुनः सोमबार विभागमा पत्र पठाई हात्ती नियन्त्रणका लागि आग्रह गरिएको चौधरीले बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ल्यान्डफिल साइटको मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुनसक्ने

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution