यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ड्रअनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) सँग खेल्ने भएको छ ।

यस्तै रियल मड्रिडले एटलान्टा, युभेन्ट्सले पोर्टो, लिभरपुलले लेइपजिग, सेभिल्लाले बोरुसिया डर्टमन्ड र चेल्सीले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

यस्तै बायर्न म्युनिखले लाजियो र म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लाडबाकसँग खेल्ने भएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *