नेपाल आयल निगमले आज मध्यरातिदेखि लागू हने गरि पेट्रोलियम पदार्थको मूल्य बढायो

इन्धनको मूल्य बढेको छ।

नेपाल आयल निगमले आज मध्यरातिदेखि लागू हने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढाइएको छ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *