कोरोनाविरुद्धको अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गरेर परीक्षण गरिने

कोरोनाविरुद्धको अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गरेर परीक्षण गरिने भएको छ ।

ब्रिटेन र रुसका वैज्ञानिकहरूले दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ कोरोना भाइरस प्रतिरोधी क्षमता बढ्ने सम्भाबना बढी हुन्छ कि भनेर परीक्षण गर्ने बताएका छन्।

रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू सहभागी हुने भनिए पनि कति जना सहभागी हुने भन्ने स्पष्ट नभएका बीबीसीमा उल्लेख छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *