• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

नेकपाको स्थायी कमिटी बैठक भोली आइतबार , एक साता पुग्दा पनि कुनै सहमति जुटेन

होमपेज / Flash News
  • २३४ पटक पढिएको


  • २०७७ मंसिर २७, शनिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोली आइतबार बस्दैछ । गत २१ गतेको स्थायी कमिटी बैठक स्थगन भएको एक साता पुग्दा पनि कुनै सहमति भने हुन सकेको छैन ।

    नेताहरुबीच छलफल जारी रहे छ । तर, सहमतीको ‘बिन्दू’ भेटिएको छैन । पहिलो तहका नेताहरु एकअर्कासंग संवाद नगर्ने अवस्थामा आइपुगेका छन् । दोस्रो तहका नेताहरु मध्यस्तकर्ताको भूमिका निभाउने प्रयास गरिरहेका छन् । त्यसैको परिणाम गत बुधबार अध्यक्षद्वयबीच लामो समयपछि संवाद भएको थियो । त्यो दिन संवादहीनता त तोडियो त कुनै सहमति भएन । त्यसयता शनिबार बिहानसम्म दुई अध्यक्षबीच फेरि भेट हुन सकिरहेको छैन । दुबैजना आफ्नो अडानमा कायमै रहेकाले अहिलेसम्म विवादको गाँठो झनै कसिलो बन्दै गएको चर्चा हुन थालेको छ ।

    यसको छनक बिहीबार आफू निकटका वाग्मती प्रदेशस्तरीय नेता कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डको अभिव्यक्तिबाट पनि प्रस्ट हुन्छ । प्रचण्डले आफूले ओलीबाट धेरै अपमान सहेकोले अब थप सहन नसक्ने बताएका थिए । ‘ओलीको कडा खालको बुहार्तन सहेँ, साह्रै अपमानित भए । पार्टी एकताका लागि सहेकै थिए । अब सहन सक्दिन’ प्रचण्डले भेलामा भने ‘एकताकै लागि सम्झौता पनि गरियो तर अब दुई जनाबीच सहमति मात्रै होइन संवाद नै नहुँने अवस्थामा पुगियो, अब हाम्रो भेट कमिटीका बैठकमा मात्रै हुनेछ ।’

    एकातिर अध्यक्षद्वयबीच संवादहीनता थप गहिरिदै गएको छ भने अर्कोतिर दुबै पक्षले आफ्ना गुटहरुमा समूहगत छलफल सुरु गरिसकेका छन् ।

    प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बालुवाटार मै आगामी रणनीति तय गर्नका लागि दिनहुँ संवाद गरिरहेका छन् । अध्यक्ष प्रचण्ड—माधव नेपाल समूहले खुमलटार र नेताहरुको निवासमा हुने शीर्ष नेतृत्वबीचको छलफललाई विभिन्न सभाहल एवं विभिन्न तहका नेताहरुसम्म लिएर बहसमा उत्रिसेको छ । यो समूहले आफू निकट स्थायी कमिटी, केन्द्रीय समिति र प्रदेश नेतृत्वसंग पनि संवाद तथा भेला सुरु गरेको छ । बिहीबारको भेला पनि त्यहीं संवादको निरन्तरता थियो ।

    दुवै पक्षले तल्ला कमिटीसम्म आफ्नो कुरा राख्ने र गोप्य एवं खुला भेला सुरु गरिसकेका छन् । यस्ता छलफलले विवाद समाधानको सट्टा पार्टी जस्तो सुकै संकटबाट गुज्रिनसक्ने अवस्था आउन लागेकोले गुटका नेता तथा कार्यकर्तालाई मानसिक रूपमा तयार रहन सन्देश दिन खोजेको देखिन्छ ।

    नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ भने छलफलमार्फत निकास निस्किनेमा विश्वस्त छन् । उनले विवाद समाधानको एउटै उपाय संवाद र छलफल नै भएकोले विभिन्न समूहमा हुने संवादले एकताको वातावरण बनाउन सघाउनुपर्ने बताए ।

    अहिले दुबै पक्ष एकअर्काप्रति आक्रोसित छ । ओलीले सकेसम्म थकाउने र गलाउने रणनीति अपनाइरहेका छन् । उनले आफू नभएको बैठकबाट कुनै निर्णय हुन नसक्ने आँकलन गरी बैठकमै उपस्थित नहुने रणनीति अपनाइरहेका छन् ।

    तर, नेतृ अष्टलक्ष्मी शाक्य भने अब पार्टी गतिविधि कुनै एक व्यक्तिका कारण ठप्प नहुने बताउँछिन् । ‘बैठक र छलफलको विकल्प छैन । अहिलेसम्म ओलीलाई २८ गतेको बैठकमा ल्याउने गरी संवाद भइरहेको छ । फेरि पनि बैठक छल्ने प्रयास भएमा स्थायी कमिटीले परिणाम दिनै पर्छ’ शाक्यले भनिन्, ‘अब कसैका लागि कुर्ने अवस्था आउनुहुन्न । ओली बैठकमा नआए उहाँको प्रस्तावमा छलफल नै हुन्न, त्यसपछि आउने परिणामको सम्पूर्ण दोष उहाँलाई नै जान्छ ।’

    नेकपामा लामो समयदेखि उत्पन्न विवाद कार्तिक २८ गते सचिवालय बैठकबाट औपचारिक रुपमा सतहमा आएको थियो । त्यसपछि एकपछि अर्को गरी दुई अध्यक्षका जवाफी प्रतिवेदनले माहोल थप प्रतिकूल बन्दै गएको छ । मंसिर १३ गतेपछिका केही बैठकमा उपस्थित नभएका ओली २० गतेको सचिवालय बैठकमा उपस्थित भए पनि विवाद समाधान नभएपछि २१ गतेको स्थायी कमिटी बैठकमा उपस्थित भएनन् । त्यहीं कारण त्यस दिन अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल नै नभएर बैठक २८ गतेका लागि स्थगित भएको थियो ।

    तर, आइतबार बस्ने बैठक कसरी अगाडि बढ्छ, केपी शर्मा ओली बैठकमा उपस्थित हुन्छन् कि हुँदैनन् ? यस विषयमा अहिल्यै केही भन्ने अवस्था छैन् । ‘रात रहे अग्राख पलाउँछ’ भनेझैं बैठक बस्नुअघि कुनै समझदारी नभएमा नेकपाको विवाद नयाँ चरणमा प्रवेश गर्ने विश्लेषण हुन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुनसरी क्षेत्र नं ४ मा रित्तियो माओबादी, सम्पूर्ण पदाधिकारी सहित एमाले प्रवेश

    नेपली कांग्रेस सुनसरी जिल्ला कमिटी सदस्य अब्बास अन्सारी सहित सयौँ कार्यकर्ता एमाले प्रवेश

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution