काँग्रेसका पूर्व महामन्त्री सिटौलालाइ कोरोना पुष्टि

नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काँग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको नेता सिटौलाको सचिवालयले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *