आजको राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। शुभचिन्त’कहरूले साथ–सहयोग प्राप्त हुनेछ। भौ’तिक साधनले जीवनशैलीमा परि’वर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफ्नै प्र’यासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहि’नेतले प्रति’स्पर्धाको दौ’ड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रति’स्पर्धीहरू कि’नारा लाग्नेछन्।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को,
अध्ययनमा समय दिन नस’किए पनि बौद्धिक क्षेत्र फरा’किलो बन्नेछ। व्यापारमा सा’मान्य फाइदा हुनेछ। पशुपालन र कृषिमा पनि सा’मान्य लाभ मिल्नेछ। सन्तानको साथले रोकि’एका काम बनाउन सकिनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिअनुसार निर्णय लिन न’सक्दा काममा पछि परिनेछ। अरूको व्यव’हारले शं’का उब्जाए पनि मान्य’जनको सुझाव शिरो’धार्य गर्दा अवश्यै लाभ हुनेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोकि’एका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्व’न्द्वीहरूलाई सजिलै ह’राउन सकिनेछ। गरिएका कर्मको उचित प्र’तिफल पाइनेछ। पुरु’षार्थी कामले समाजमा स्थापित बनाउनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि सा’मान्य फाइदै हुनेछ। सहयोगीहरूले हि’म्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फ’राकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
ज्ञान, कला र व्यक्तित्व नि’खार्ने समय छ। आकर्षक उपहारले उ’त्साह जगाउनेछ। विभिन्न अव’सरले पछ्या’उनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
छिमेकमा अस’मझदारी बढ्ने देखिएकाले होसि’यारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्या’ग्नुपर्ला। व्यवसायमा आफ्नो मिहि’नेतको प्र’तिफल अरूले हत्या’उने चे’ष्टा गर्नेछन्।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
केही रकम हात’लागी भए पनि तत्काल खर्च’नुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त न’हुन सक्छ। जिम्मे’वारी भने प्राप्त हुनेछ। आवश्यक पर्दा सर’सापट वा कर्जा’मार्फत धन जुट्नेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोक’री तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
नतिजा कम’जोर देखिनाले काम दोहोर्या’उनुपर्ने हुन सक्छ। पहिलेका कम’जोरी बाहिर आउनाले प्र’तिष्ठामा स’मस्या पर्न सक्छ। स्वास्थ्य क’मजोर रहनाले सोचेको उपलब्धि तत्काल नपा’इएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनी’यतामा विशेष ध्यान पुर्याउनुहोला।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज तपाईंको व्यस्तता अलि बढ्नेछ। धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउ’नुहोला। अना’वश्यक अ’डान लिने बानीले पनि स’मस्या निम्त्या’उनेछ। परिवारबाट पनि साथ न’मिल्ने देखिएकाे छ।