कांग्रेस नेता एबम प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले अस्ति मात्रै ल्याएको अङ्ग्रेजी जानुपर्ने भिजिट भिसा सम्बन्धि नयाँ प्राबधानको चर्को आलोचना गरेका छन। उनलेे सामाजिक संजाल फेसबुक फेज मार्फत येस्तो कुरा वेक्त गरेका छन।
“भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको? अंग्रेजी नजान्ने नागरिक नै हैन?नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो?