• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २२, आईतबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ११ मिनेट अघि

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १८ मिनेट अघि

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    २0 मिनेट अघि

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    २८ मिनेट अघि

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    ३0 मिनेट अघि

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ३२ मिनेट अघि

    नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

    ५२ मिनेट अघि

    प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता हुँदैन: शंकर पोखरेल

    ५४ मिनेट अघि

    महन्थलाई फकाउँदै देउवा , के लोसपा सरकारमा जाला

    १ घण्टा अघि

    चितवनमा ५ जनाले त्यागे नेपाली नागरिकता

    १ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २२, आईतबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

कानेपोखरी गाउँपालिका क्षेत्रका ५ हजार भूमिहिन सुकुम्बासीले धनीपुर्जा पाउँदै

होमपेज / प्रदेश नं. १
  • ६१४ पटक पढिएको


  • २०७७ मंसिर २४, बुधबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पथरी, मंसिर २३

    मोरङको कानेपोखरी गाउँपालिकाद्धारा गाउँपालिका क्षेत्रका ५ हजार घरपरिवारलाई धनीपुर्जा आगामी जेठ २ गते सम्म वितरण गर्ने तयारी गरेको छ । सोमबार भूमि आयोग र गाउँपालिका वीच समझदारीपत्रमा हस्ताक्षर गरी काम गर्ने अधिकार गाउँपालिकालाई दिएको छ । गत बैशाखमा गाउँपालिकाले प्रत्येक वडाको घरघरमा पुगि अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको पहिचान गरी विवरण संकलन गरेका थिए ।

    प्रत्येक वडाका वडाध्यक्ष र वडा सदस्यहरु टोल बिभाजन गरी घरघरमा पुगि संकलित विवरण गाउँपालिकाले गत जेठ २३ गते ५ हजार ८ घरपरिवार रहेको तथ्याङ् सार्वजानिक गरेको थियो । भूमिहिन सुकुम्बासी ९६८ परिवार, भूमिहिन दलित सुकुम्बासी २२६ परिवार, अव्यवस्थीत बसोबास २९८० परिवार र मालपोतमा मोठ कायम नभएको ८३४ परिवार गरी जम्मा ५ हजार ८ परिवार विवरण संकलन गरेका थिए ।

    यस अघि गरेको तथ्याङ संकलन भन्दा लगभग ६ हजार भन्दा बढी सुकुम्बासी हुने र भूमि सम्बन्धि समस्या समाधान आयोगको निर्देशन अनुसार तथ्याङ् संकलक तथा समाजिक परिचालक नियुक्ति गरी अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको विवरण संकलन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनुभयो ।

    नेपाल सरकारले १ नम्बर प्रदेशमा ५ लाख सुकुम्बासीहरुलाई जग्गा सहित धनीपुर्जा वितरणको तयारी गरेको छ । पहिलो पटक सरकारले १ नम्बर प्रदेशमा ३० वटा स्थानीय तहमा डेंढ लाख सुकुम्बासीको घरपरिवारलाई जग्गा सहित धनिपुर्जा वितरण तयारी गरेको हो । अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको पहिचान गरी आगामी जेठ २ गते सम्म जग्गा सहित धनिपुर्जा वितरण गर्ने बारेमा भूमि सम्बन्धि समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी वीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    मोरङको कानेपोखरी र मिक्लाजुङ गाउँपालिका, पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी र रंगेली नगरपालिका गरी ७ वटा पालिकाले सुकुम्बासीलाई जग्गा सहित धनिपुर्जा वितरण गर्ने अधिकार पाएका छन् । त्यसैगरी झापाका कन्काई, गौरदह, शिवसताक्षि, दमक, बुद्धशान्ति, हल्दीबारी, बारादर्शी र कमल गाउँपालिका गरी जम्मा ८ वटा पालिकाले सुकुम्बासीको पहिचान गरी धनिपुर्जा वितरण गर्ने अधिकार पाएका छन् ।

    यता उदयपुरको कटहरी नगरपाकिला, त्रियुगा नगरपालिका, वेलका नगरपालिका,उदयपुर गढी गाउँपालिका र चैदण्डीगढी नगरपालिका, सुनसरीको धनरान उपमहानगरपालिका र बराक्षेत्र नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, इलामको माङसेबुङ गाउँपालिक र इलाम नगरपालिका, पाँचथरको हिलिहाँङ गाउँपालिका र ताप्लेजुङको पाथिभरा याङवरेक गाउँपालिकामा गरी जम्मा ३० वटा पालिकामा पहिलो पटक अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको पहिचान गरी आगामी जेठ २ गते सम्म जग्गा सहित धनिपुर्जा वितरण गर्ने भूमि सम्बन्धि समस्या समाधान आयोगका प्रदेश सदस्य गोपाल गुरागाईले बताउनुभयो ।

    दोस्रो चरणमा प्रदेश १ को तराईका २२ जिल्ला र पहाडको केही जिल्लालाई पनि जग्गा सहित धनिपुर्जा वितरणको तयारी रहेको आयोगका सदस्य गुरागाईले बताउनुभयो । उहाँले प्रदेश १ मा ५ लाख घरपरिवारका जम्मा २० लाख जनसंख्याले जग्गा सहित धनिपुर्जा २०७८ साल भित्र पाउने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    ७ मन्त्रालय रहेको प्रदेश १ ले अब ५ वटा मन्त्रालय थपर १२ मन्त्रालय बनाउने

    इटहरीमा ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी,चारजना १८ वर्षमुनि

    प्रदेश १ मा १६८ जनामा कोरोना सङ्क्रमण, चार पुरुषको मृत्यु

    विराटनगर कांग्रेस सभापतिमा दीपक चापागाईं निर्वाचित

    विगत २४ घण्टामा प्रदेश १ मा चार सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु

    ताजा समाचार
    १.

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    ११ मिनेट अघि
    २.

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    १८ मिनेट अघि
    ३.

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    २0 मिनेट अघि
    ४.

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    २८ मिनेट अघि
    ५.

    एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

    ३0 मिनेट अघि
    ६.

    प्रचण्डलाई गोरखा १ बाट चुनाव लड्न आग्रह

    ३२ मिनेट अघि
    समाचार
    थप

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    म सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो : अध्यक्ष ओली

    यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

    नेपाल बैंकका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार , खोजी कार्य सुरु

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution