• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण ३१, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ७ घण्टा अघि

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ७ घण्टा अघि

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ८ घण्टा अघि

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ८ घण्टा अघि

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ८ घण्टा अघि

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ८ घण्टा अघि

    ओलीको नजरमा युवा : काम गर्न अल्छी, धैर्यताको कमी, योगदानभन्दा बढी उपलब्धि खोज्ने

    ८ घण्टा अघि

    हर्क साम्पाङले भटे प्रचण्डलाई

    ९ घण्टा अघि

    प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

    ९ घण्टा अघि

    फोहोर भन्दा गन्हाउने राजनीति गर्नेहरू विरुद्ध झनै कडा बनेर निस्किए बालेन, एक एकको गरे भण्डाफोर !

    ९ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण ३१, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

रिहा भएलगत्तै पक्राउ परे विप्लव समूहका नेता अनिल

होमपेज / राजनीति
  • ४६२ पटक पढिएको


  • २०७७ मंसिर २४, बुधबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

    मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको विप्लव समूहका नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो । भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो ।

    साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोग छ । गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौं, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो ।

    आफूलाई लगाइएको अभियोग कहीँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीका रूपमा राज्यले झुटा मुद्दा लगाई फसाउन खोजेको उनको प्रतिक्रिया छ । नेत्रविक्रम चन्दको समूह पछिल्लो समयमा हिंसात्मक र ध्वंशात्मक गतिविधिमा संलग्न हुन थालेसँगै राज्य संयन्त्रबाट विभिन्न बहानामा धरकपड, पक्राउसहित राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    जुम्लाबाट चुनाव लड्ने तयारी गर्दै ज्ञानेन्द्र शाही

    जसपा औपचारिक विभाजनको घोषणा हुँदै

    चुनाव घोषणा नहुँदै काठमाडौं उपत्यकामा उम्मेदवार बन्न युवा र स्वतन्त्रको सक्रियता बढ्यो

    लोसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिने तयारी

    ताजा समाचार
    १.

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    ७ घण्टा अघि
    २.

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    ७ घण्टा अघि
    ३.

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    ८ घण्टा अघि
    ४.

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    ८ घण्टा अघि
    ५.

    काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण

    ८ घण्टा अघि
    ६.

    वामदेव गौतमको प्रष्टीकरण–माओवादी प्रवेश गरेको हैन, चुनाव चिह्नमात्र प्रयोग गरेको हो

    ८ घण्टा अघि
    समाचार
    थप

    धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: सुचारू

    नेकपा (एस)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको छ : अध्यक्ष दाहाल

    प्रचण्डलाई बालेनको प्रश्न– यस्तो बाटो बनाउनेको घरमा बसेर कुन नैतिकताले भन्दै हुनुहुन्छ देश बनाउँदैछु?

    बन्चरेडाँडामा फोहोर लैजान अवरोध गर्ने देउवा र प्रचण्डकै कार्यकर्ता हुन् – मेयर बालेन शाह

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution