गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा नेपालको मतदान

१९ मंसिर काठमाडौं । गाँजासम्बन्धी विविध कोणबाट बहस भइरहेको समयमा नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचीबाट हटाउनु पक्षमा मतदान गरेको छ।राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले सो पक्षमा मतदान गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । यस सम्बन्धमा केही सांसदले संसदमा नै बहस चलाइरहेका छन् ।नेपालमा गाँजा सेवन वा यसको कारोबार प्रतिबन्धित छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *