• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १८, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    २ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    २ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    २ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    २ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

रोनाल्डो भन्छन उमेरले फरक पर्दैन अझै धेरै वर्ष खेल्नेछु

होमपेज / खेलकुद
  • २२२ पटक पढिएको


  • २०७७ पौष १६, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले अझ धेरै वर्ष फुटबल खेल्ने आशा व्यक्त गरेका छन् । ‘बिबिसी स्पोर्ट्स’सँगको कुराकानीमा इटालियन क्लब युभेन्टसका स्ट्राइकर रोनाल्डोले फुटबलमा उमेरले फरक नपार्ने उल्लेख गर्दै धेरै वर्ष खेल्नेमा आफू आशावादी भएको बताए ।

    रोनाल्डो आगामी फेब्रुअरीबाट ३६ वर्ष पुग्नेछन् । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो सर्वाधिक सफल फुटबल खेलाडी हुन् । तीन फरक राष्ट्रबाट व्यवसायिक फुटबलको अनुभव बनाएका रोनाल्डोले हाल सिरी ‘ए’मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

    अङ्कतालिकामा युभेन्टस दोस्रो स्थानमा रहँदा रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । यस सिजनको सिरी ‘ए’मा उनले १० खेल खेल्दा १२ गोल गरेका छन् । रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा इरानका अली डेइको एक सय ९ गोलको विश्व कीर्तिमानबाट मात्र ७ गोलले पछि छन् ।

    सन् २०२२ मा हुने कतार विश्वकपमा उनी ३७ वर्षका हुनेछन् । तर, उनले सो विश्वकपमा सहभागी हुने र जित्ने चाहना व्यक्त गरेका छन् । ‘उमेरले केही फरक पार्दैन । दिमागमा के हुन्छ, त्यो महत्त्वपूर्ण हो । रोनाल्डो ठीक छन् भन्न कुराले केही फरक पार्दैन । भोलि के हुन गइरहेको भन्ने कुरा तपाईंलाई थाहा हुँदैन । म वर्तमानमा बाँच्छु,’ उनले भने ।

    ‘अहिलेको पल राम्रो छ, मैले खुसी अनुभव गरिरहेको छु । मैले तीखो महशुस गरेको छु र यो नै मेरो जीवनको सुखद पल हो । अझ धेरै–धेरै वर्ष खेल्नेमा आशावादी छु तर तपाईंलाई कहिल्यै थाहा नहोला’, उनले थपे ।

    यस्तै रोनाल्डो कोरोना भाइरस महामारीका कारण दर्शकविनाको रित्तो स्टेडियममा खेल्न बाध्य हुनु परेका कारण असन्तुष्ट बनेका छन् ।

    गत आइतबार दुवईमा आयोजित ग्लोब सकर अवार्ड समारोहमा ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेपछि बोल्दै रोनाल्डोले रित्तो स्टेडियममा बाध्यात्मक तरिकाले फुटबल खेल्नुपरेको अवस्था उल्लेख गर्दै असन्तुष्टि पोखे ।

    दुवई अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सो अवार्ड प्रदान गरेको थियो ।

    अवार्ड समारोहमा बोल्दै रोनाल्डोले भने, ‘इमान्दारिताका साथ भन्नुपर्दा मेरा लागि खाली स्टेडियम बिल्कुलै पट्टाइ लाग्दो हो । पक्कै पनि स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्छ, स्वास्थ्य नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तर, इमान्दारिताका साथ भन्दा मलाई रित्तो स्टेडियम मन पर्दैन । मलाई मात्र होइन, हामी सबै खेलाडीलाई यस्तै हुनुपर्छ ।’

    ‘मैले यो भन्नैपर्छ किनकि मलाई फुटबल खेल्न मन पर्छ । मेरो जिन्दगी नै फुटबल हो । म मेरा परिवार, बच्चा, साथी र समथर्कका लागि खेल्छु । तर, रित्तो मैदानमा खेल्दा अनौंठो लाग्छ । जब दर्शकले क्रिस्टियानो भन्दै समर्थनको नारा लगाउँछन् । जब मैले बल छुँदा दर्शक उत्साहित हुन्छ । त्यो मलाई मन पर्छ’, उनले थपे ।

    यस्तै रोनाल्डोले २०२१ मा चाहिँ रङ्गशाला दर्शकले भरियोस् र नियम परिवर्तन हुन सकोस् भनी कामनासमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो

    रोनाल्डोको गोलमा युनाइटेडको जित

    आईपीएलमा चेन्नई विजयी, हैदराबाद १३ रनले पराजित

    स्पान्योललाई ४ गालले हराउँदै रियल म्याड्रिड ला लिगा च्याम्पियन

    चेल्सी र युनाइटेडको बराबरी

    धाेनीकाे उत्कृष्ट ‘फिनिशिङ’ मा मुम्बईमाथि चेन्नईकाे राेमाञ्चक जित

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    २ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    २ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    २ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    २ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    २ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    २ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution