• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    ३ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    ३ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    ३ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    ३ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ २५, बुधबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सुनिता विक हत्या प्रकरण, श्रीमाननै पुर्पक्षका लागि कारागार चलान

होमपेज / अपराध
  • ४१० पटक पढिएको


  • २०७७ पौष १५, बुधबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जिल्लाको डुङ्गेश्वर गाउँपालिका–६ लटालीको जंगलमा मृत फेला परेकी सुनिता विक हत्या प्रकरणमा पक्राउ परेका श्रीमानलाई कारागार चलान गरिएको छ। श्रीमती हत्याका आरोपित गुराँस गाउँपालिका–१ खड्कवाडाका २१ वर्षीय प्रेमबहादुर बिकलाई दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

    प्रहरी अनुसन्धानपछि पेश भएको कर्तव्यज्यान मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कारागार पठाएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानले बताए।

    डुङ्गेश्वर गाउँपालिका–६ लटालीस्थित माइतीघरमा बस्दै आएकी २१ वर्षीया सुनिता गोठाला गएको बेला बेलामा कात्तिक १७ गते गुप्ताङ्गमा काठ घोच्नुसँगै घाँटी थिचेर हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। लटालीस्थित भैंसी बान्ने जंगलमा मृत फेला परेकी सुनिताको हत्या भएकै दिन साँझ ५ बजे तल्लो डुंगेश्वरबाट जीपमा चढी कालिकाकोटको मान्म बजार पुगेका आरोपित प्रेमबहादुर बिकलाई दैलेख प्रहरीले लास भेटिएकै दिन कालिकोट प्रहरीको सहायतामा मान्मबाट पक्राउ गरेको थियो। अर्धनग्न अवस्थामा हत्या गरिएको शव फेला पर्नु, प्रेमबहादुरकै दाइले भाइ भारत गएका छन् भनी स्वयम् ढाँटेको कारण सुनिताका श्रीमान माथि शंका राखी अनुसन्धान गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

    कात्तिक १७ बिहान करिब ११ बजेतिर गोठालो जान हिंडेकी सुनिता साँझ गाईबस्तु आफैँ फर्किए पनि नआएपछि परिवारजनले खोजी गर्दा मृत अवस्था फेला परेकी थिइन्। ०७६ चैतमा गुराँस गाउँपालिका–१ खड्कवाडा सेफ्टीका प्रेमबहादुर बिकसँग विवाह भए पनि गएको असारमा विवाद भएपछि उनी माइतीमा बस्दै आएकी थिइन्। हत्या गर्नुअघि आरोपितले काठ वा अरु कुनै अप्राकृतिक चीज बस्तु घुसाएर गुप्ताङ्गबाट रगत बगेको अवस्थामा लास फेला परेको कारण कर्तव्यज्यान र बलात्कार कसुरमा हुने आजीवन कारावासको सजाय माग दावी गरी जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पेश गरेको थियो।

    कात्तिक १८ गते प्रहरी नियन्त्रणमा राखिएका आरोपित प्रेमबहादुर बिकको क्रियाकलाप र अभिव्यक्ति शंकास्पद रहेकोले सुरुमा जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा र मंसिर १६ गतेदेखि अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि थुनामा राखिएको थियो। करिब दुई महिना हिरासतमा राखी प्रहरीले गरेको अनुसन्धान र घटना प्रकृतिका प्रमाणका आधारमा कर्तव्य ज्यान र बलात्कार कसुरमा हुने आजीवन कारावासको सजाय मागदावी गरेको सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले बताए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

    सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

    त्रिशूलीमाथि पप्पुको पुलः ८ वर्षमा ११ प्रतिशत काम

    नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद दुई व्यक्ति पक्राउ

    मुग्लिनमा राति पनि सवारी साधन सञ्चालन गर्न पाइने

    काउलीमा खानै नहुने विषादी

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    ३ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    ३ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    ३ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    ३ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    ३ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ३ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution