सत्तारूढ नेकपा (प्रचण्ड–माधव समूह) का स्थायी समिति सदस्य एवम् सांसद भीम रावलले आफ्नो कु’प्रचार गरेको भन्दै आ’क्रोश पोखेका छन् ।
नेता डा.भीम रावलले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको शारीरिक विषयमा गरेको टिप्पणी भन्दै मिडियामा आएको समाचार ग’लत भएको बताएका छन् केही मिडियामा रावलले प्रधानमन्त्री ओलीको शरीरमा स्त्रीको अंग मि’सिएको हुँदा दिमागले काम नग’रेको टिप्पणी गरेको भन्दै समाचार आएको थियो । नेता रावलले आफूले त्यस्तो नि’कृष्ट टिप्पणी गर्नै नसक्ने बताएका छन् ।
उनले लेखेका छन् – ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कु’प्रचारको भ’र्त्सना गर्दछु । त्यो नि’कृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो । मप्रति घृ’णा फै’लाउन गरिएको उक्त कु’प्रचारको घो’र नि’न्दा गर्छु । म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु ।
एक अनलाइन सञ्चार माध्यमले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन’ शीर्षकमा छापेकाे समाचारप्रति उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भ’त्सर्ना गरेका हुन् । यो ढङगको समाचार आएसँगै रावलको सामाजिक सञ्जालमा चौतर्फी आलो’चना र विरोध भएको थियो । साजाजिक संञ्जालमा विरोध भएसँगै उनले सो समाचारको विषयमा ख’ण्डन गरेका छन् ।