दुबईमा आयोजित ग्लोब सकर अवार्डमा बर्ष उत्कृष्ट खेलाडीको उपाधि बायर्न म्युनिक फरवार्ड लेवनडस्कीले हात पारे, तर विश्व उत्कष्ट खेलाडी परिचित पोर्चुगि स्टार क्रिस्टियानो रोनाल्डो खाली हात भएनन् जबकी उनले चिर प्रतिस्पर्धी मानिने बार्सिलोनाका लिओनेल मेस्सीलाई उछिन्दै सताब्दी कै उत्कृष्ट खेलाडीको अवार्ड हात पारे ।
२० औ बर्ष ब्यबसायी फुटबलको जीवन पार गरेका उनले विश्व प्रतिष्ठित अवार्ड ‘सताब्दी कै उत्कृष्ट खेलाडी’ को उपाधि हात पार्दासम्म विश्व उत्किष्ट ३ क्लबबात आफ्नो खेल खेले उनले इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड, रियल मड्रिड साथै युभेन्ट्सबात आफ्नू खेल खेलेका थिए । उनले केहि खेल आफ्नो राष्ट्रिय क्लब लिस्बोनका निम्ति खेलेका थिए ।
दुबईमा आयोजित उक्त अवार्ड समारोहमा रोनाल्डोको समाबेशी थियो, उक्त अवार्ड हातमा लिदा उनले पूर्ण फुटबल समर्थक र आफ्नो उक्त स्थानमा पुर्याउन साथ दिने परिवार देखि पूर्ण खेल परिवारलाई समेत उनले सम्बोधन गरेका थिए । अवार्ड क्याबिनेटमा रोनाल्डोले ५ बालोन डो’ओर जोड्नुका साथै अन्य थुप्रै व्यक्तिगत अवार्ड आफ्नो नाममा गरिसकेका छन् । ग्लोब सकर अवार्ड जित्न उनले मेस्सीसंगै लिभरपूलका मोहमद सलाहसमेत लाई पछी पारेका थिए ।
भोटिङ अनुसार रोनाल्डो नै बर्ष उत्कृष्ट खेलाडी मनोनित भएका थिए तर दुबई जुरीले उक्त अवार्ड लेवनडस्कीलाई हस्तान्तरण गरेका थिए ।