सरकारकाद्वारा प्रतिबन्धित नेकपाका महासचिव विप्लवले वरिष्ठ वामपन्थी नेता सोनाम साथीको निधनमा दुःख व्यक्त गरेका छन्।
शनिबार शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले सोनाम साथीको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्। शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।