Nepal Press - आम निर्वाचन २०७९No Description
No Description
बलिउड अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्।
उनी स्वास्थ्यमा समस्या आएपछि शुक्रबार बिहान हैदाराबाद स्थित एपोलो अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।
७० वर्षीय उनको ब्लड प्रेशर सामान्य नहुन्जेलसम्म अस्पतालमै रहने बताइएको छ।
कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *
Save my name, email, and website in this browser for the next time I comment.