• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १२, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १२, बिहिबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

नाका बन्दको प्रभाव नेपाल–चीन व्यापार २५ अर्बले घट्यो

होमपेज / अर्थ खबर
  • २६० पटक पढिएको


  • २०७७ पौष ९, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल–चीन व्यापारमा कमी आएको छ । विगत ६ वर्षसम्म बढ्दै गएको नेपाल चीन व्यापार आर्थिक वर्ष २०७७/७८ मा भने ओरालो लागेको देखिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महीनामा नेपाल–चीन व्यापार रू. २५ अर्बले घटेको छ । विभागका अनुसार यस अवधिमा द्विदेशीय व्यापार रू. ७७ अर्ब ८४ करोडको भएको छ । जबकि अघिल्लो वर्षको यही अवधिमा रू. १ खर्ब ३ अर्बको व्यापार भएको थियो ।

    यस अवधिमा आयात रू. २४ अर्बले घटेर ७७ अर्ब ४४ करोडमा सीमित भएको छ भने निर्यात रू. ८६ करोडबाट घटेर ३८ करोडमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको प्रतिवेदनले चीनतर्फ हुने निर्यात ५९ दशमलव २ प्रतिशतले घटेको देखाएको छ । उसका अनुसार चीनबाट हुने आयात भने २५ प्रतिशतले घटेको छ ।

    सरकारले निर्यात प्रवर्द्धन गरी आयात नियन्त्रण गर्ने रणनीति लिएको छ । तर, आयात घट्नुमा सरकारको रणनीति नभई चीनले उत्तरी नाकामा लगाएको बन्दको प्रभाव रहको देखिन्छ । उत्तरी नाकामा भएको अवरोधका कारण सामान आयात गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । ‘१ वर्षदेखि सीमामा सामान आएर रोकिएको छ, नाका बन्दप्रायः छन्, जसकारण अत्यावश्यक सामान पनि आयात गर्न सकिएको छैन,’ नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेलले भने । उनका अनुसार चीनले गतवर्ष माघदेखि उत्तरी नाका एकतर्फी रूपमा बन्द गरेको छ । ‘चिनियाँ कन्टेनरले नै मुश्किलले दैनिक ४/५ कन्टेनर सामान नाकासम्म ल्याइदिने गरेका छन्,’ उनले भने, ‘नाकापारि नेपाली कन्टेनर जान नपाएकाले नाकाबाट हुने निर्यात बन्दप्रायः छ ।’ चीनसँग कारोबार घटे पनि भारत लगायत इन्डोनेशिया, अमेरिका, क्यानडा, स्वीट्जरल्याण्ड लगायतका व्यापारिक साझेदारहरूसँग भने कारोबार सामान्य रहेको विभागको तथ्यांकले देखाउँछ । भारततर्फ हुने निर्यात भने गतवर्षको तुलनामा रू. ३ अर्बले घटेको छ । आयातमा आएको कमीका कारण नेपालको वैदेशिक व्यापार घाटा १० प्रतिशतले घटेको छ । विभागका अनुसार पहिलो ५ महीनामा गतवर्षको सोही अवधिको तुलनामा आयात रू. ५६ करोडले घटेर ५ खर्ब ८१ अर्बमा सीमित भएको छ । निर्यात भने रू. ४७ अर्बबाट ३ अर्बले बढेको छ ।

    गतवर्षको यही अवधिमा २६ प्रतिशतले बढेकोमा यस वर्ष ५ प्रतिशतले मात्र बढेको विभागको तथ्यांकले देखाउँछ । गतवर्ष निर्यातमा रू. १० अर्बले वृद्धि भएकोमा यस वर्षको पहिलो ५ महीनामा ३ अर्बले मात्र वृद्धि भएको जानकारी विभागले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

    ग्यास अभाव कायमै, सहज हुन अझै एक साता

    स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता

    दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

    २०३० सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने अनुमानबीच चीन,उछिन्यो युरोपेली युनियनको समग्र अर्थतन्त्रलाई

    पाँच लाख २२ हजार कित्ता आइपिओ जारी गर्दै जाल्पा सामुदायिक लघुवित्त

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution