६४ वर्षीय वृद्ध अम्बिका भन्छिन- मेरो छोरालाई गो’ली हा’न्‍ने अधिकार कसले दियो ?

बर्दिबास: प्रहरीको गो,लीले ६४ वर्षीय वृद्ध अम्बिका न्यौपानेको छोरा, सञ्जय न्यौपाने खोस्यो । पतीको मृ,त्युले गंगा न्यौपानेको सिउँदो पुच्छियो । उनका तीन सन्तान टु’हुरो भए। अन्याय वि’रुद्ध बोल्ने महोत्तरीको बर्दिबास-१ का ४२ वर्षीय सञ्जय न्यौपाने अब रहेनन् । उनको मृ,त्युले गाउँ शो’कमा डुबेको छ । गाउँलेहरुले प्रहरी वि’रुद्ध तीनसम्म राजमार्ग ब’न्द गराएर प्रदर्शन गरे ।

बालिका गुलाब्सा खातुनको ह,त्याको वि’रोधमा महोत्तरीको बर्दि बासमा सञ्जय प्र’दर्शनमा उत्रिएका थिए । प्रहरीले प्रहार गरेको गो,ली लागेर उनको ज्या’न गयो । ‘प्रहरीले संजय लाई तोकेरै पछाडिबाट ती’घ्रामा गो,ली हान्यो,’सञ्जयकी आमा अम्बिकाले भनिन्, ‘पुलिसलाई गो,ली हा’न्ने आदेश कसले दियो, कुन प्रहरीले चलायो । दुवैलाई का’रबाही हुनैपर्छ ।’

छोरोको मृ,त्युले अम्बिका मर्मा हत भएकी छन् । परिवार गहिरो शो,कमा डु,बेको छ । सञ्जय घरमै किराना पसल संचालन गर्दै आएका थिए । महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी बालिका गुलाब्सा खातुनको ह,त्या भएको थियो । त्यही घ’टनाले तनाब बढ्यो । गाउँबाटै अ’पहर णमा परेकी बालिको श,व ३५ घण्टापछि झाडीमा भेटियो।

ह,त्या गरेर बोरामा गुलाब्सको श,व लुकाइएको थियो । उनको ब,लात्का रपछि ह,त्या भएको भन्दै सडकमा प्र’दर्शन सुरु भयो । बालिका गत आइतबार बे’पत्ता भएकी थिइन् । सोमबार मध्यरातमा उनको श,व फेला परेको थियो । बालिकाको ह,त्या आ’रोपमा महोत्तरीको गौशाला–५ का २६ वर्षीय अरुण साहलाई प्रहरी प’क्रेको छ । अन्नपुर्ण पोस्टमा खबर छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *