बर्दियाको बाँसगढी नगरपालिका –९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई पक्राउ परेका छन् । उनको पक्राउ पर्नुको कारण बनेको छ , श्रीमतिलाई बलात्कार । उनकी ४१ वर्षीया श्रीमतीले आफुलाई श्रीमानले कुटपिट गर्दै बलात्कार गरेको उजुरी गरेपछि ति पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको । घटनाको