क्वालालम्पुर: वैदेशिक रोजगारीको निम्ति मलेसियामा सु’रक्षागार्डमा कार्यरत एक नेपाली श्र’मिकको राती सुुुुतेकैै अवस्थामा मृ’त्यु भएको छ। सल्यान जिल्ला ब’न्गाड कु’पिन्डे नगरपालिका वडा नम्बर.७ गै’रिकटेरी निवासी ४२ बर्षिय पुर्न सिंह रावत बिगत ११ महिनादेखि मलेसियाको सु’बाङ्गजायामा स्मा’र्ट टा’स्क से’क्युरिटी कम्पनीमा सु’रक्षागार्डमा काम गर्दै आएका थिए। यहीँ नोभेम्बर १९ तारिमा दिनभर नि’यमित ड्यु’टी गरेर रुम आएर राती खा’नासाना खाएर स’कुशलनै सु’तेको पुर्न सिंह रावत राती मृ’त अवस्थामा फ़ेला परेको सोही क’म्पनीमा का’र्यरत एक नेपाली श्र’मिक मोहन ओलीले जानकारी गराउनुभयो।
मृ’तक पुर्नको राती सुतेको बेला नि’यमितजसो घु’र्ने बा’नीरहेको तर त्यस् दिन राती एकपटक पनि न’घुरेको कारण मनमा शँ’का लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ०३:०० बजेतिर उठाउन खोज्दा नउठेपछि मृ’त्युु भएको अवस्थामा फ़ेला पारेको बताए । ]रोजगारदाता कम्पनीको सहयोगमा मृतक पुर्नको श’व पो’स्ट’मा’र्’टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएको छ। जानकारी अनुसार पो’स्ट’मा’र्ट’म सकिएपछि का’नुनी प्रक्रिया पूरा गरेर मृ’तकको श’व अ’न्तिम दा’हसंस्कारको लागी नेपाल पठाउने तयारी भैइरहेको बताएको छ।
मलेसियामा यसैगरी दिनहुँजसो नेपाली श्रमिकको मृ’त्यु हुने गरेको छ। मृ’त्यु हुने कारणहरुमा हृ’दयघात, सवारी दु’र्घटना, सु’त्यासु’त्यै भएर, झै-झ’गडा, ग’म्भीर स्वास्थ्य समस्या लगायतको कारणले सयौंको संख्यामा मलेसियामा नेपाली श्र’मिकहरुको मृ’त्यु हुने गरेको छ।