मुलुकमा १९ सय ८० संक्रमित थपिए, संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुग्यो

काठमाडौं, ८ मंसिर । मुलुकमा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ८० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *