अभिनेत्री लिना आचार्यको निधन

काठमाडौं, ८ मंसिर । टिभी कलाकार लीला आचार्यको मृगौला फेलको कारण निधन भएको छ । शनिबार दिल्लीमा उनको निधन भएको हो । उनी करिब २ वर्षदेखि मृगौला समस्यासँग जुधिरहेकी थिइन् ।

लीनाले ३ नोभेम्बरमा आफ्नो इन्स्ट्रिाग्राम अकाउन्टमा अन्तिम पटक तस्बिर सेयर गरेकी थिइन् । उनले फिल्म हिचकीमा अभिनय गरेकी थिइन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *