कति छ नेपाली बजारमा सुनको मूल्य ?

काठमाडाैं – नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । बुधबारका तुलनामा सुन तोलाको दुई सय रुपैयाँले घटेको हो । बुधबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९४ हजार ७ सय कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर नै रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *