वीरगञ्जको अस्पतालबाट दुई कोरोना संक्रमित भागे

काठमाडौं । वीरगञ्जको नारायणी उप क्षेत्रीय अस्पतालमा भर्ना भएका दुई कोरोना संक्रमित भागेका छन् । अस्पतालको सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उनीहरु भागेका हुन् ।

भागेकाहरुले खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी सुरु भएको एसपी गंगा पन्तले बताइन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *